Tag: सेयर कारोबारबाट ३ अर्ब १० करोड राजश्व संकलन

पाँच महिनामा सेयर कारोबारबाट ३ अर्ब १० करोड कर संकलन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सरकारले चालू आवको पाँच महिनाको अवधिमा सेयर कारोबारबाट ३ अर्ब १० करोड ४४ लाख रुपैयाँ कर संकलन गरेको छ ।