Tag: सेयर कारोबार अनलाइनमार्फत

८८.५५ प्रतिशत सेयर कारोबार अनलाइनमार्फत, १ लाख ८९ हजारले लिए ‘युजरनेम’...

सेयर अनलाइन कारोबार व्यवस्थित बन्दै गएको छ । कोरोना त्रासको कारण लकडाउन र निषेधाज्ञापछि अनलाइन कारोबारमा व्यवसायीको आकर्षण देखिएको हो ।