Tag: सौराहाका होटल

लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् ।