Tag: १३औं सागमा किर्तिमानी स्वर्ण पदक विजेता

विष्णुमतीदेखि सागसम्म : कीर्तिमानी सन्तोषी

विष्णुमतीको किनारमा आयोजना गरिएको दौडमा भने स्याण्डिल र भाइको ट्र्याक लगाएरै कुदेकी उनले प्रथम स्थान हासिल गरिन् । त्यसबेला उनलाई थाहा थिएन, उनको जीवनको परिभाषा त्यही १ हजार ५ सय मिटरको दौडले निर्धारण गरिसकेको रहेछ ।