Tag: २४.६५ प्रतिशत उद्योग नियमित सञ्चालन

लकडाउनमा २४.६५ प्रतिशत उद्योग नियमित सञ्चालन

लकडाउनको अवधिमा २४.६५ प्रतिशत उद्योगहरु नियमितरुपमा सञ्चालनमा रहेको पाइएको छ। आंशिकरुपमा १५ प्रतिशत उद्योग सुचारु भए पनि करिव ६० प्रतिशत उद्योगले पूर्ण रुपमा लकडाउनको पालना गरेको सर्वेक्षणमा पाइएको थियो।