Tag: ३० अर्बको चामल

आत्मनिर्भरता र समृद्धि नारामै, सात महिनामा भित्रियो ३० अर्बको चामल

कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा ३० अर्ब रुपैयाँ बढीको चामल आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो ।