Tag: ६ अर्ब बराबरको औषधि आयात

लकडाउनको अवधिमा ६ अर्ब बराबरको औषधि आयात

यस अवधिमा १ अर्ब ३३ करोड ६६ लाख १७ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ र ४ अर्ब ५७ करोड २९ लाख ९३ हजार रुपैयाँको तयारी औषधिको आयात तथ्यांकमा उल्लेख गरिएको छ ।