Tag: #accident #news

सुनसरीमा ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ढुंगेअड्डामा दुइवटा मोटरसाइकल ठाेक्किदा एक जनाको मृत्यु

ढुंगेअड्डामा दुइटा मोटरसाइकल आपसमा ठोक्किए र अनियन्त्रित भएको एउटा मोटरसाइकल टेलरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।