अमेरिकाले क्यानडाबाट आयात हुने वस्तुमा महसुल बढाउने निर्णय गरेसँगै क्यानडाले जवाफमा अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेको छ ।
क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत ट्यारिफल लगाउने घोषणा गरेका हुन् ।