Tag: #badripanday #tourism

पर्यटन नेपालको आर्थिक समृद्धिको आधार हो: मन्त्री पाण्डे काठमाडौँ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको र यसको विकास र प्रवर्द्धनका लागि समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।