Tag: #birgunj

गौरमा कर्फ्यु जारि, शान्ति सुरक्षा कायममा सहयोग गर्न आग्रह

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्युलाई निरन्तरता दिएको छ ।

तराईमा फैलिँदै हैजा, कसरी बच्ने ?

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।

वीरगञ्ज महानगरमा लगाएको निषेधाज्ञा हट्याे

जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।बिहीबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाएकाे हाे। वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ बजे बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको बताइएकाे छ।

वीरगञ्जमा लम्ब्याइयाे कर्फ्यु

वीरगञ्जमा लगाइएको कर्फ्यु आदेश लम्बिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै कर्फ्यु आदेश लम्बिएको जानकारी दिएका हुन्।

वीरगञ्जमा आज दिउँसोसम्मका लागि कर्फ्यु

पर्साको वीरगञ्जमा आज दिउँसोसम्मका लागि कर्फ्यु लगाइएको छ ।

वीरगञ्जमा कर्फ्यु लगाउने तयारी

पर्साको वीरगञ्जमा कर्फ्यु लगाउने तयारी भएको छ ।