Tag: Buddha Air

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति र बुद्धको ‘डेमो’ उडान सफल

विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रूपमा विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएको र अवतरण पनि सहज भएको बताए । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ ।

बुद्धले पुस १ देखि सुर्खेतमा ‘एटीआर-७२’ जहाजले उडान गर्ने

एटीआर-४२ जहाजबाट उडान गर्दै आएको बुद्धले पुस १ गते (डिसेम्बर १६) देखि ७२ सिटे जहाजबाट उडान भर्ने भएको हो । यात्रुको माग र सुविधालाई मध्येनजर गर्दै ठूला जहाजबाट उडान गर्न लागिएको कम्पनीले जनाएको छ ।

पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै बुद्ध एयर, भारतको ३ गन्तव्यमा जाने

भारत सरकारबाट स्कीकृती प्राप्त हुनसाथ पोखरा-दिल्ली-पोखरा प्रत्येक दिन २ उडान र पोखरा- देहरादुन-पोखरा हप्तामा ३ उडानका लागि प्रकृया अघि बढाउने बुद्धले जनाएको छ ।

बुद्ध एयरको २५ वर्षे यात्रा, १ करोड ८० लाख बढीलाई सेवा

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार अहिले कम्पनीले दैनिक एक सय ५० बढी उडानमार्फत आठ हजार हाराहारी यात्रुलाई सेवा दिइरहेको छ । नेपालमा आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।

क्षमा माग्दै बुद्ध एयरले भन्यो- सेवा बन्द गर्नु यथोचित निर्णय होइन,...

बुद्ध एयरले आफ्नो छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ ले बुधबारका लागि घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागेको छ ।

पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर, दैनिक दुई उडान सञ्चालन...

निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ ।

बुद्धले भद्रपुर-पोखरा दैनिक उडान गर्ने, आकर्षक होलिडे प्याकेजसहित भाडादर सार्वजनिक

बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुरबाट पोखराको दैनिक सिधा उडान गर्ने भएको छ ।

बुद्धले थप्यो अर्को एटीआर-७२, पोखराबाट विभिन्न गन्तव्यमा सिधा उडान भर्ने योजना

बुद्ध एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध छ । गएको जनवरी महिनादेखि अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ ।

बुद्ध एयरले पोखराबाट जनकपुर र धनगढी उडान गर्ने

बुद्ध एयरले मार्च १ देखि जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान भर्न लागेको छ ।

पोखराबाट भारतमा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको घोषणा

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने निश्चितप्रायः देखिएको बुद्ध एयरल जारी गरेको विज्ञप्तिमा भनिएको छ ।