Tag: #death #accident

ट्रकको ठक्करबाट बालकुमारीमा पैदलयात्रीको मृत्यु

ललितपुरको बालकुमारीमा शनिबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु

चितवनमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।