Tag: #dollar #trump

नयाँ उचाइमा अमेरिकी डलर, ट्रम्प राष्ट्रपति चुनिएपछि झनै बलियो हुँदै

बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ बिक्री दर तोकेको छ । यो हालसम्मकै उच्च हो । बिहीबारका लागि एक अमेरिकी डलरको खरिद मूल्य १३४.५६ रुपैयाँ छ । यो पनि हालसम्मकै बढी हो ।