Tag: #durgarpasain

प्रहरीले भन्यो ‘दुर्गा प्रसाईंलाई खोज्दै छौ’

प्रहरीले दुर्गा प्रसाईंको खोजी भइरहेको बताएको छ । उनी गत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनकाे कमाण्डर थिएती ।