आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालको व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
पछिल्ला केही वर्षमा देखिएको असामान्य निर्यात वृद्धि पाम आयल, सोयाविन आयलजस्ता विदेशबाटै कच्चा पदार्थ ल्याएर तयार गरिने वस्तुका कारण भएको हो । छिमेकी भारतले त्यस्ता वस्तुको आयातमा नीति परिवर्तन गर्ने हो भने त्यस्तो व्यापार पानीको फोका झैं फुट्नेछ ।
काठमाडौं, २९ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले अरबमा नेपाल ताजा तरकारी, फलफूल, हिमालयको पिउने पानीलगायतको वस्तुलार्ई नेपालले प्राथमिकतामा राखेर निर्यात गर्न सकिने बताएका...
काठमाडौं, २५ असार । राजनीतिक स्थिरता, ऊर्जाको आपूर्ति र बन्द हड्तालको अन्त्य भइ व्यावसायिक वातावरण अझ राम्रो बनेको भने पनि नेपालको निर्यात व्यापारमा त्यसको...