Tag: Federation of Nepal Gold & Silver Dealers Association

बजेटले गरेको नयाँ ब्यवस्थाप्रति सुनचाँदी व्यवसायीको असन्तुष्टि

नेपाल भरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको ‘नेपाल सुनचाँदी ब्यवसायी महासंघ’ले आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेट बक्तब्यमा सरकारले गरेका घोषणा प्रति असन्तुष्टि जनाएको छ ।