Tag: Federation of Nepalese Chambers of Commerce and Industry

‘पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुुपर्ने बेला आएको छ’- अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुगत संघका नव निर्वाचित पदाधिकारीहरूको सम्मानमा सोमबार महासंघ सचिवालयमा एक स्वागत एवं बधाई कार्यक्रम आयोजना गरेको छ ।