Tag: #health #nepalindia

भारतसँग स्वास्थ्य सहकार्यकाे तयारीमा सरकार

भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थालेको तयारीअनुसार अब भारतसँग सम्झौता हुने भएको छ ।