Tag: IME PAY

आइएमई पे एप अब नेपाली भाषामा

पुरानो प्रयोगकर्ताहरूले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सकिन्छ । नयाँ प्रयोगकर्ताहरूले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सकिन्छ ।

आइएमई पेको प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त भएका छन् ।

आइएमई पेको हवाई यात्रा अफर, १ रुपैयाँमा हवाई टिकट

अफरअनुसार आइएमई पे एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

आइएमई पेको डिजिटल दशैं तिहार अफर, उपहारमा गोल्डस्टार जुत्तादेखि इ-स्कुटरसम्म

दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको उक्त अफरमा आइएमई पे मार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेज उपलब्ध हुनेछ ।

अब ‘आइएमई पे’ एप एनसेलबाट निःशुल्क चलाउन सकिने

काठमाडौँ । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला...

आइएमईको ‘घण्टी बज्यो’ अफर : रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने...

अफर अन्तर्गत हरेक हप्ता एक जना विजेताले स्मार्टफोन जित्नु सक्नेछन् । यो अफर साउन २७ गतेदेखि भदौ १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

आइएमई पे मार्फत सेयर खरिदको भुक्तानी र टीएमएसमा कोलेटर लोड गर्न...

अब आइएमई पे मार्फत सेयर खरिदको भुक्तानी र टीएमएसमा कोलेटर लोड गर्न सकिने भएको छ ।

आइएमई पेबाट हवाई टिकट काट्दा सर्वाधिक क्यासब्याक, अतिरिक्त ३०० रुपैयाँ छुट

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हवाई उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।

आइएमई पे र दराजबीच सम्झौता, दराजबाट समान किन्दा १० प्रतिशत छुट

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

आइएमई पे र दराजबीच सम्झौता, आइतवारको भुक्तानीमा १० प्रतिशत छुट

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र दराजबीच सम्झौता भएको छ ।