Tag: IME PAY

आइएमई-पेबाट हवाई टिकट बुकिङ गर्ने दुई जोडीलाई चन्द्रागिरिको आकर्षक प्याकेज

आईएमई–पेले प्रणय दिवसको अवसरमा ल्याइएको अफरअन्तर्गत हवाई टिकट बुकिङ गर्ने दुई वटा जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जितेको छ ।

आइएमई पेबाट चन्द्रागिरि केबलकारको टिकट काट्दा ३० प्रतिशत क्यासब्याक

कम्पनीले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको हो । कम्पनीका अनुसार आइएमई एपबाट टिकट खरिद गर्नेले मात्र ३० प्रतिशत क्यासब्याक पाउने छन् ।

आइएमईको ‘वर्ड भ्रमण विथ साइग्रेस’ शुरू

नेपालका सातवटै प्रदेशका मुख्यमुख्य सहरहरूमा कात्तिक २३ देखि मंसिर १७ गतेसम्म सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता

सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्।