Tag: #indiaaccident

भारतकाे तेलंगनामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु

भारतकाे तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।