Tag: #ipo #sharenews #smallindustries

साना तथा मझौला कम्पनीको आईपीओमा न्यूनतम ५ सय कित्ता आवेदन दिनुपर्ने

साना तथा मझौला कम्पनीहरुले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक निष्काशन (आईपीओ)मा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ ।