रानीपोखरीको पुनर्निर्माण काम प्राधिकरणले २ खण्डमा अगाडि सारेको थियो । उक्त खण्ड मध्ये भित्री भाग मात्र पुनः निर्माण गरिसकेकोले महानगरलाई हस्तान्तरण गरेको प्राधिकरणले जनाएको छ ।
उनले यो अवधिमा १९६.१ किलोमिटर सडक कालोपत्रे, १४.६८ किलोमिटर सडक ढलान,१०.७९ ब्लक छाप्ने,४.८९ किमी ढुङगा छाप्ने,२२६.४ किमी सडक मर्मत,१८.३४ किलोमिटर ढल निर्माण गरिएको उल्लेख गरेका छन्।
पालिकाको स्थानीय कर व्यक्ति एवं संस्थाको खाताबाटै सिधै तिर्नको लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण प्रविष्ट गराएर करदाता संकेत नम्बर लिनुपर्नेछ ।
यसमा चालुतर्फ ३४.८७ प्रतिशत, कार्य सञ्चालनतर्फ २७.२३ प्रतिशत र पुँजीगततर्फ ३७.९ प्रतिशत खर्च भएको हो । सभा गृहमा सम्पन्न समीक्षामा विभाग, सचिवालय, आयोजना र इकाइ गरेर २८ वटा प्रस्तुतिकरण गरिएका थिए ।