Tag: #landslide #jhyaplekhola

झ्याप्लेखोलामा पहिरोमा पुरिएको बसबाट १४ जनाको शव निकालियो

काठमाडौंको नागढुंगानजिकको झ्याप्लेखोलामा पहिरोमा पुरिएको बसबाट १४ जनाको शव निकालिएको छ ।