काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । समसामयिक परिस्थितिबारे छलफल गर्न आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।