नेपाल विद्युत प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणले अहिले वितरण प्रणालीमा रहेका समस्या समाधानका लागि ट्रान्सफर्मरहरू फेर्ने, प्रसारण र वितरण लाइन विस्तार गर्ने, जमीनमुनिबाट तार बिछ्याउने लगायत काम गरिरहेको छ ।
नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले पोलसहित अन्य पूर्वाधारको भाडा बढाएसंगै इण्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को गत बुधबार बसेको बैठकले इण्टरनेटको शुल्क बढाउने निर्णय गरको थियो । उक्त निर्णयलाई दूरसञ्चार प्राधिकरणले स्वीकृति दिएको खण्डमा तारसहितको इण्टरनेट सेवा लिइरहेका करिब ९२ देखि ९३ प्रतिशत ग्राहकले बढी मूल्य तिर्नुपर्ने छ ।
The World Bank has approved Rs. 12 billion (US$100) to continue support to Nepal in improving the financial viability and governance of the electricity sector and recovering from the COVID-19 crisis.