Tag: Nepal SBI Bank

नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको जनाएको छ ।

नेपाल एसबीआई बैंकको २८ औं वार्षिक साधारणसभा सम्पन्न, संचालकमा उप्रेती निर्विरोध

सभाले आ.व. २०७८/७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

एसबीआईका अन्तर्राष्ट्रिय बैंकिङ मुख्य महाप्रवन्धक अरोरा बने नेपाल एसबीआईको अध्यक्ष

स्टेट बैंक अफ इण्डियाका अन्तर्राष्ट्रिय बैंकिङ मुख्य महाप्रवन्धक राजीव अरोरा नेपाल एसबीआई बैंकको अध्यक्ष चयन भएका छन् ।

एसबीआई बैंकले र सिप्रदी ट्रेडिङका ग्राहकलाई हायर पर्चेज कर्जा दिने

नेपाल एसबीआई बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई हायर पर्चेज कर्जा दिने भएको छ । दुई कम्पनीविच सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।