Tag: Nepal Telecom

टेलिकमको भोल्टी भ्वाइसमा समस्या

काठमाडौं । नेपाल टेलिकमको भोल्टी भ्वाइस सेवामा समस्या देखिएको छ । बुधबार बिहान टेलिकमको सुूचना जारी गर्दै समस्याबारे जानाकारी गराएको हो । ...

नेपाल टेलिकमको पोस्टपेड अफर, के-के छन् सुविधा?

नेपाल टेलिकमले आजदेखि लागु हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ ।

नेटवर्कमा आएको खराबीप्रति नेपाल टेलिकमले माफी माग्यो

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहेको जनाएको छ। सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाएको छ।

टेलिकमको खुद नाफा ८ अर्ब ४७ करोड, प्रतिशेयर ४० रुपैयाँका दरले...

कम्पनीको नाफामा शेयरधनीहरुको योगदान र लगानीको उच्च कदर गर्दै कम्पनी सञ्चालक समितिले प्रति शेयर रु. ४० लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेश गर्ने निणर्य गरेको छ ।'

टेलिकमको‘फाइभजी’आइतवारदेखि, परीक्षण अवधिभर निःशुल्क

परीक्षण अवधिमा ग्राहकले निःशुल्क रुपमा फाइभजीको अनुभव लिन सक्नेछन् । प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र खड्का तथा जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन्।

नेपाल टेलिकमले ल्यायाे रिचार्ज कार्डमा बोनस डाटा अफर

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट (Top up) आफ्नो मोबाइल रिचार्ज गरेवापत ग्राहकहरूलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।

तीन महिनामै नेपाल टेलिकमको आम्दानी ११ अर्ब माथि, नाफा घट्यो

ग्राहकबाट हुने आम्दानी गत वर्षको तुलनामा अत्याधिक घटेको छ। गत वर्ष ग्राहकबाट हुने आम्दानी ९ अर्ब ७७ करोड गरेको कम्पनीले यो वर्ष ९ अर्ब ८ करोड मात्र गरेको छ।

वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इण्टरनेट सेवा प्रदायक, कुनको प्रयोगकर्ता कति ?

नेपालमा इण्टरनेट प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै गएको छ । हरेक क्षेत्रमा इण्टरनेटको आवश्यकता बढेसँगै प्रयोगकर्ता पनि बढेका छन् । घरायसी साधारण कामदेखि कार्यालयसम्म इण्टरनेटको प्रयोग हुने गर्छ ।

नेपाल टेलिकमको निर्वाचन अफर,सुलभ दरमा कलदेखि डेटासम्म लिन सकिने

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।