Tag: Nepal Telecom

प्रभावकारी बन्दै नेपाल टेलिकमले ल्याएको ‘सामूहिक सन्देश ग्रुप’ सेवा

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटीसी)ले आफ्ना ग्राहकका लागि सामूहिक सन्देश (ग्रुप) सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल टेलिकमले ल्यायो आकर्षक सुविधासहित ‘सजिलो प्रिपेड कम्बो अफर’

नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ ।

थप ८ स्थानबाट ई–सिम वितरण गर्ने, तपाइको फोनमा चल्छ कि चल्दैन्...

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ।

संविधान दिवसमा टेलिकमको अफर, ४९ रुपैयाँमा अनलिमिटेड प्याक

असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराएको छ ।

नेपाल टेलिकमले निःशुल्क ई–सिम वितरण गर्ने, यसरी लिनुहोस

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट शुक्रबारदेखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण शुरु गर्ने भएको छ ।

दार्चुलाको विकट स्थान छाङरुमा टेलिकमको फोरजी सेवा

विकट र दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार नेपाल टेलिकमले देशका विभिन्न विकट स्थानमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ । यसैको निरन्तरताको रुपमा छाङरुमा समेत सेवा उपलब्ध भएको छ ।

टेलिकमले ल्यायो अफरसहितको ‘इण्डिया भ्वाइस प्याक’, यसरी गर्नुहोस प्रयोग

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

नेपाल टेलिकमको खुद नाफा १७.५४ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ४६.५६ रुपैयाँ

कम्पनीको खुद मुनाफा नाफा १७.५४ प्रतिशतले बढेर ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँमा सिमित थियो।

टेलिकमले ल्यायो एसईई अफर, सिमदेखि डेटा, कल र एसएमएससम्म निःशुल्क

उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

नेपाल टेलिकमले घटायो इण्टरनेट र इण्ट्रानेट लिज लाइन शुल्क, कुनको कति...

योसँगै इण्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले र २५ सय रुपैयाँ रहेकोमा अब १६ सय मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २३ सयबाट घटाएर १६ सय रुपैयाँ कायम गरिएको छ ।