Tag: #nepalipolitice #prachanda #oli #deuba

तिन दलका शिर्ष नेताविच बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक शुक्रबार बस्दैछ। प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल हुन लागेको हो।