Tag: #nepse #sharemarket #update

उकालाे लाग्याे सेयर बजार, ४ बर्ष यताकै उच्च बिन्दुमा

मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । साेमबार घटेकाे नेप्से परिसूचक ३०.७६ अंक बढेको छ ।

सेयर बजार ३४.४६ अंकले बढ्याे, काराेवारमा पनि वृद्धि

मंगलबार सेयर बजार ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि बजार २७६० अंकमा पुगेको छ ।

४ महिनाकै उच्चतम अंकमा पुग्याे नेप्से, काराेबारमा पनि वृद्धि

बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चत अंकमा पुगेको छ । आज नेप्से परिसूचक २५.८९ अंक बढेर २७३१ मा कायम भएको छ ।

नेप्से परिसुचक बढ्दा घट्याे काराेबार

सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ ।