Tag: #npl #biratnagarking vs #sudurpaschumroyals

सुदूरपश्चिमलाई हराउँदै विराटनगर पुग्याे क्वालिफायरमा

सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउदै पूरा गरेको हो ।