गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले शुरु गरेकाे काम क्रमैसँग पूरा गर्ने बताएका छन् ।
भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भएको छ ।...
काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको भोलिपल्ट नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
शुक्रबार बिहान...