Tag: Rastriya Beema Company

हिमाल, पहाड र तराई मधेशका लागि फरक फरक बीमालेख ल्याउन निर्देशन

कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेलले बजार अध्ययन गरी नयाँ नयाँ बीमालेख प्रचलनमा ल्याउन बीमा कम्पनीहरूलाई आग्रह गर्दै कोडिङ्ग सम्बन्धी व्यवस्थाले बीमालेख स्वीकृतिका लागि आवेदन दिने, स्वीकृति दिने, बीमालेख जारी गर्ने लगायतका कार्य सहज हुने बताए ।

मर्जरमा जाने बीमा कम्पनीलाई ८ किसिमका सुविधा थप

बीमा समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गर्दै सुविधाहरू थपेको हो ।

राष्ट्रिय बीमा कम्पनीमा रोजगारीको अवसर, १२ पास भएकाले आवेदन दिन पाउने

राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि २४ जना कर्मचारीहरुका माग गरेको छ । कम्पनीले शुक्रवार सूचना प्रकाशन गर्दै व्यवस्थापकदेखि सहायक स्तरको पदमा आवेदन खुलाएको हो ।