Tag: #rose #valentineday

भ्यालेन्टाइनका बारेमा केही रोचक प्रसंग

भ्यालेन्टाइन डेका लागि ३ करोड ५० लाखभन्दा बढी मुटुआकारका चकलेटका बाकस बिक्री हुनेछन् । भ्यालेन्टाइन डेमा कम्तीमा ९० लाख मानिसले आफ्नो घरपालुवा जनावर उपहार स्वरुप किन्छन् ।

‘भ्यालेन्टाइन’ डेका लागि ३ लाख ५० हजार स्टिम गुलाफ माग

फ्लोरिकल्चर एसोसिएसन नेपालले भ्यालेन्टाइन डेका लागि यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको जनाइएको छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु ८० देखि एक सयसम्म पर्नेछ ।