Tag: #singhadurbar

काग र लोखर्केले तार छुँदा सिंहदरबारमा बिजुली अवरूद्ध

सिंहदरबारमा करिब १ घण्टादेखि बिजुली अवरूद्ध भएको छ। काग र लोखर्केले सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि बिजुलीको तार छुँदा सर्ट भएको हो ।

प्रधानमन्त्रीसँग शीर्ष नेताहरूकाे छलफल शुरु

सिंह दरबारमा शिर्ष नेताहरूबीचको छलफल सुरु भएको छ ।

४० जना सहसचिवहरुको सरुवा, कोको भए !(नामसहित)

आज बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।