Tag: #worldcup

फिल्म हलमा विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही

बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको बताए । साथै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी दिएका छन् ।

विश्वकप फुटबल आजदेखि फिल्म हलमा

टेलिभिजमा मात्र खेल हेरिरहेका दर्शकले अव ठूलो पर्दामा हेर्न पाउने भएका हुन् ।