पाँच उद्योगको स्यानिटाइजरमा विषाक्त रसायन भेटियो, बिक्री रोक्न निर्देशन
औषधि व्यवस्था विभागले शनिवार सूचना निकाल्दै मापदण्ड पूरा नगरेका काठमाडौंका चार र भक्तपुरको एउटा गरी ५ उद्योगका स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिए भन्दै उत्पादन तथा बिक्री वितरण रोक्न निर्देशन दिएको हो
चरणबद्ध राहतका कार्यक्रम ल्याउन चेम्बरको सुझाव, यस्ता छन् २९ बुँदा
श्रेष्ठले औद्योगिक तथा व्यावसायिक लागत घटाउन, सङ्घीय सरकारको कर नीति, विद्युत महशुल तथा प्रदेश र स्थानीय सरकारका विभिन्न शीर्षकका करलगायतमा पुनरावलोकन हुनु आवश्यक रहेको बताए ।
मौद्रिक नीति सकारात्मक, आर्थिक विकासलाई सघाउँछः सीएनआई
काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकद्वारा हालै जारी भएको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले नेपाल सरकारले लक्ष्य गरेको ८.५% को आर्थिक वृद्धिलाई...
उद्योग वाणिज्य महासंघ र लगानी वोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल उद्योग वाणिज्य महासंघ र लगानी वोर्ड नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
‘रिर्भस बायर सेलर मिट’ र ‘भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो २०१९’ मा...
काठमाडौं, २९ असोज । भारतको नयाँ दिल्लीमा अक्टोबर १७ देखि १९ सम्म हुने ‘रिभर्स बायर सेलर मिट २०१९’ र ‘भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड...
औद्योगिक क्षेत्रमा लगानी बढ्यो, ५ महिनामा थपिए ७५ नयाँ उद्योग
अघिल्लो वर्षको सोही समयलाई हेर्दा उद्योग क्षेत्रको लगानीको वृद्धि भएको छ । विभागको तथ्यांक अनुसार अघिल्लो वर्ष यही समयमा ५९ वटा उद्योगमा ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको थियो । जसमा २ हजार ८६२ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए ।
पर्यटन क्षेत्रको संकट टार्न विशेष व्यवस्था गर्न परिसंघको माग
कोरोनाभाइरस र व्यवसाय सञ्चालनमा लागेको प्रतिवन्धका कारण धरासायी बन्दै गएको पर्यटनलाई संकटबाट उठाउनको लागि विशेष व्यवस्था गर्न नेपाल उद्योग परिसंघले सरकारसँग माग गरेको छ ।
विराटनगर जुट मिल्स पुनः चलाउन कति सम्भव ?
६७ प्रतिशत सरकारको सेयर रहेको मिल्सको विराटनगरस्थित ६७ विघा र दमकलगायतको ठाउँमा गरी कूल ६९ बिघा जग्गा रहेको छ । नयाँ र पूरानो गरी दुई वटा मिल र जेनेरेटर मिल्सको पावर हाउसमा छ । मिल्सको हडतालीहाट र दक्षिण गेटको १७ बिघा जग्गा अतिक्रमण भइसकेको छ ।
रिद्धी सिद्धी सिमेन्ट एफक्यान एक्सिलेन्स अवार्ड,कुन-कुन कम्पनी उष्कृष्ट?
काठमाडौं,२५ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । कार्यक्रमको आयोजनामा...
बुधबारदेखि काठमाडौंमा नेपाल-भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एण्ड कन्क्लेभ, काे काे छन् वक्ता...
काठमाडौं, ३१ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले भारतीय राजदूतावास र फ्रेन्चाइज इण्डियाको सहकार्यमा बुधबारदेखि काठमाडौमा नेपाल भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एण्ड कन्क्लेभ को आयोजना...
































