यस्तो छ सतिश कुमार मोर नेतृत्वमा सिएनआईको नयाँ कार्यसमिति

काठमाडौं, २६ चैत । नेपाल उद्योग परिसंघ (सिएनआई)को १६ औं वार्षिक साधारण सभा यही चैत्र २५ गते विभिन्न निर्णयहरु सहित सम्पन्न भएको छ । 'कानुनी...

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पुर्‍याएर खोलेका अफशोर...

बजारमा बढेन ‘कन्फिडेन्स’, निरन्तर घट्दै आयात

चाडबाड मुखमा वस्तु आयात सामान्यतया बढ्ने गर्छ । तर, कोभिड महामारीयता यसो हुन सकेको छैन । यसपालि चाडबाड मुखमा समेत आयात बढेन बरु घट्यो । भन्सार विभागका अनुसार यस वर्ष असोजमा भदौको दाँजोमा समेत कम वस्तु आयात भएको छ ।

बिजुली बक्यौता विवाद समाधानको तयारी, टीओडी मिटरका आधारमा उठाउने निर्णय

सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरुसँग विवादित बक्यौता उठाउने निर्णय गरेको छ । ६ वर्षदेखि जारी विवाद निरुपणका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको हो ।

ढाका व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुसमा

प्रदर्शनी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा हुने भएको हो ।

‘अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान महत्वपूर्ण’- गभर्नर

बैंकका प्रत्येक शाखाले १० वटा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने, कुल कर्जाको १५ प्रतिशत कर्जा एक करोड रुपैयाँभन्दा कम कर्जा लिन चाहनेहरूका लागि दिनुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ।

‘प्रतिस्थापन बजेटले निजी क्षेत्रको ढाड सेक्ने काम गर्‍यो, सरकारले हेर्ने दृष्टिकोण...

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजि क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरिरहेको बताएका छन् । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगको संरक्षण र विकासमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

कोरोनाका बीच स्वदेशी लगानीका ८१ उद्योग दर्ता, उत्पादन र सेवामूलक क्षेत्र...

कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको कात्तिक मसान्तसम्म स्वदेशी लगानीका ८१ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् । भान्सार विभागको तथ्यांक अनुसार आन्तरिक लगानीमा सबैभन्दा बढी उत्पादन र सेवा मूलक क्षेत्रमा उद्योग दर्ता भएका हुन् ।

महासंघमा अञ्जन श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग वाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरूको सामूहिक उम्मेदवारी दर्ता गरेको हो ।

नाै महिनामा १० खर्ब व्यापारघाटा, विदेशी मुद्रा सञ्चिती घट्याे

काठमाडौं । चालु आर्थिक बर्षको साउन देखि चैतसम्मका ९ महिनामा वैदेशिक व्यापारघाटा झण्डै १० खर्ब पुगेको छ । नेपाल राष्ट बैंकले हालै सार्वजनिक गरेको वित्तीय...