जसको कोहि छैन्, उसको लागि सरकार छ : प्रधानमन्त्री ओली

काठमाडौं २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही नहुनेहरुका लागि सरकार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण...

यस्ता छन् मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासंघको सुझाव

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष मौद्रिक नीतिका लागि सुझाव पेश गरेको हो ।

गुणस्तरहिन सामान उत्पादन गर्ने ६७ उद्योग कारवाहीमा

काठमाडौं, २० असार । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको...

नेपाली काँग्रेसको आर्थिक सुझाव, शेयरबजारको डिप्रेशन अन्त्य गर्न माग

अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिंदै गएकाले उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरतामा ध्यान दिई अतिप्रभावित र नगद प्रवाह सुकेका व्यवसायलाई अवस्था हेरी ब्याजको पुँजीकरणसहित कर्जा भुक्तानी अवधि एक देखि ३ वर्षसम्म लम्ब्याउन नेपाली कांग्रेसले आग्रह गरेको छ ।

‘अफ्ठ्यारो परिस्थितिमा निजी क्षेत्र अभिभावकविहीन जस्तै भयो’

महासंघको पदाधिकारी बैठकले साधारणसभा स्थगत गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले निजी क्षेत्र अहिले अभिभावकविहीन भएको पनि उल्लेख गरेका छन् ।

अर्थतन्त्र चलायमान बनाउन चेम्बरले पेश गर्‍यो १७ बुँदे सुझाव

राज्यको राजस्वको मुख्य स्रोत निजी क्षेत्र भएकोले यसको सम्वद्र्धनले मुलुकको समग्र विकासको लागि योगदान दिने हुँदा यस क्षेत्रलाई संरक्षण गर्न उदारतापूर्वक यस क्षेत्रको मागलाई सम्बोधन गरिनु पर्ने व्यहोरा अनुरोध गर्दै चेम्बरले विभिन्न सुझाव प्रस्तुत गरेकाे हाे ।

सियोमा समेत आत्मनिर्भर बन्न सकेन् नेपाल, एक वर्षमा २ करोड ७१...

नेपाल सियोमा समेत आत्मनिर्भर बन्न सकेको छैन । कपडा सिलाउन प्रयोग गरिने हाते सियो, कलमा प्रयोग गरिने र उनीको कपडा बुन्न प्रयोग हुने ठूलो सियो विभिन्न देशबाट आयात गरिँदै आएको छ ।

विदेशी लगानी १५९ प्रतिशतले बढ्यो, तीन महिनामा ४ अर्ब आयो

‘आयातमा आएको संकुचन, सरकारको वाह्य ऋण परिचालनमा भएको वृद्धि, प्रत्यक्ष बैदेशिक लगानीमा भएको वृद्धि र नेपालीको वैदेशिक भ्रमण व्यय घटेका कारण शोधनान्तर बचतमा छ,’ मौद्रिक नीतिको त्रैमासिक समिक्षामा उल्लेख छ ।

नेपाल म्यानमार चेम्बरको नयाँ कार्यसमितिः अध्यक्षमा शिवकुमार अग्रवाल

नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

भारतीय मिलेनियल चेम्बर र उद्योग वाणिज्य महासंघवीच सहकार्यका लागि सम्झौता

काठमाडौं, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले भारतको मिलेनियल इण्डिया अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स, इण्टष्ट्री एण्ड एग्रिकल्चर (एमआईआईसीसीआईए)सँग सहकार्यका लागि सहमति गरेको छ...