कोरोना संक्रमणको कारण बन्द भएको नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि अनलाइन फारम खुला भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गत चैत ११ गते अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि बन्द गरिएको अनलाइन फारम आजबाट सातै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
काठमाडौं १९, जेठ । सवारी साधनको चेकजाँचका लागि हरेक प्रदेशमा कम्तीमा एउटा फिटनेस परिक्षण केन्द्र स्थापना गर्नु पर्नेभएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हो ।
केन्द्र स्थापनापछि सवारी साधनले आवधिक रुपमा अनिवार्य रुपमा...
उपत्यका भित्रिने सवारी विषाणुरहित गर्न नागढुंगामा डिस्इन्फेक्सन टनेल निर्माण गरिएको छ ।
ती गाडीहरु मगाउने व्यक्तिहरुले जरिवाना तिर्न नसक्दा १० महिनादेखि सो भन्सार कार्यालयमा थन्किएको हो। त्यस्ता गाडीमा ४० प्रतिशत जरिवाना तिरेर जाँचपास गराउन सक्ने व्यवस्था नयाँ वजेटले गरेको छ।
काठमाडौं, २० असार । नक्कली लाइसेन्स बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले नक्कली लाइसेन्स बनाउने तथा सरकारी कागजात दस्तखत किर्ते गर्ने गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप...
काठमाडौं, ६ भदौ । ट्राफिक प्रहरी महाशाखाको अनुसार उपत्यकामा दैनिक १ हजार ५ सय १३ सवारी साधनहरु कारवाहीमा पर्ने गरेका छन् ।
जसमा मा.प.से, लेन अनुशासन, भाडा, जेब्राक्रसिङ माथी सवारी रोक्ने, टिपट कारबाही, सिसिटिभी मार्फत कारवाही, फुटपाथ पार्किङ्, हर्न कारवाही,...
स्थापनाको पहिलो वर्ष विद्युतीय बस चलाएको सुन्दर यातायातले कोरोनाभाइरसको स्थितिमा सामान्य सुधार हुनासाथ ट्याक्सी सेवा सञ्चालन गर्ने बताएको छ ।
क्लाउडपत्रिका
काठमाडौं, २१ माघ । महिन्द्राको युभो ट्रयाक्टर चितवनमा सार्वजनिक गरिएको छ । प्रदेश नम्बर ४ का कृषिमन्त्री दावा दोर्जेले चितवनमा जारी एग्रोटेक अन्तरराष्ट्रिय प्रदर्शनी २०१९ मा युभो ४१५ डीआई लञ्च गरेका हुन् ।
नयाँ एस महिन्द्रा युभोले कृषिमा नयाँ सम्भावनाहरु...
काठमाडौं, २० जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि फोहर सवारी काठमाडौं उपत्यका प्रवेश गर्न नपाउने व्यवस्था गर्न लागेको छ ।
धुलोले आक्रान्त उपत्यकावासीलाई राहत दिनका लागि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । त्यसका लागि काठमाडौं उपत्यका प्रवेश गर्ने...
काठमाडौं, १३ साउन । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइल्सले ‘रोयल इन्फिल्ड मनसुन हेरिटेज राईड’ र्याली सम्पन्न गरेको छ ।
नेपालको गौरवमय इतिहास बोकेको विश्व सम्पदा सूचीमा सूचीकृत पौराणिक पुरातात्विक धरोहरहरुको सरंक्षण, सम्वद्र्धन एवं...

































