काठमाडौं, ९ भदौ । टिभिएस मोटर कम्पनीले नेपाली सिनेस्टार स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमाटिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।
टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिद्वारा...
काठमाडौं, ४ पुस । दक्षिण कोरियाली कम्पनी कियाको मिड—एसयुभी सेल्टोस नेपालमा सार्वजनिक भएको छ ।
शुक्रवार नेपालको लागि नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस सार्वजनिक गरेको हो ।
कोरियाली अटो निर्माता कियाले सन्...
दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नाराका साथ ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्नको लागि सरकारले काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी थालेको छ ।
सार्वजनिक यातायात कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने भएकाले उपत्यकाभित्रको सवारीसाधन बन्द गर्ने तयारीमा सरकार जुटेको हो ।...
काठमाडौं, १६ असार । सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोवार गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
साथै संघले दुर्घटनामा दुवै हात गुमाएकी एक किशोरीलाई आर्थिक सहयोग समेत गरेको छ...
काठमाडौं, १ असार । काठमाडौंको अतिव्यस्त क्षेत्र न्यूरोडमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सेवा सञ्चालनमा ल्याएको छ ।
मोबाईल एप पार्क केटिएम मार्फत पार्किङ गर्न सकिने गरी महानगरले स्मार्ट पार्किङ सञ्चालन गरेको हो ।
पार्क...
काठमाडौं । स्टाइल ट्रेड लाइन कम्पनीले चाइनिज ब्रान्ड कासाकाका डर्ट बाइक नेपाली बजारमा भित्र्याएको छ। कासाकाका दुई मोडल कासाका २०० र कासाका २५० नेपाल भित्रिएका हुन्।
यही कम्पनीले नेपालका लागि चाइनिज ब्रान्ड जायलिङका मोटरसाइकल समेत आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको...
काठमाडौं, १० जेठ । मोटरसाइकल नेपालमा धेरै लोकप्रिय सवारी साधन हो । हरेक वर्ष नेपाली सडकमा तीन लाख भन्दा धेरै मोटरसाइकल भित्रने यातायात व्यवस्था कार्यलयको तथ्यांकले देखाउँछ ।
सरकारी तथ्याङ्क अनुसार हाल नेपालमा २५ लाख ५० हजार भन्दा धेरै मोटरसाइकल...
परिमार्जित रुपमा कम्पनीले बीएस ६ मापदण्डयुक्त २०२० मोडलको केटीएम २०० ड्युक नेपाली बजारमा उपलब्ध गराएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समय अवधि परिवर्तन गरेको छ ।