काठमाडौं । प्रविधिको विकाससँगै आउने उत्पादनमा नयाँ नयाँ विशेषताहरु थपिन्छन् । जसले उपभोक्तालाई नयाँ अनुभुतिका साथै सुरक्षामा समेत आयामहरु थप्दै गएको हुन्छ । यो सवारीसाधनमा समेत लागू हुने नै भयो । सवारीसाधनमा विगनमा ड्रम ब्रेक हुन्थ्यो, जुन अहिले पनि चल्तिमै...
काठमाडौं, १ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार ती इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको उसले बताएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर रु. १ सय ८ रुपैयाँ भएको...
इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको कोरोना बीमा गरिदिने व्यवस्था ल्याएको छ । निरन्तर बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखेर एपले काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने भएको हो ।
काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो । यो...
काठमाडौं । अफरोड राइडिङमा रमाउने युवा बर्गमा नयाँ बिकल्पको रुपमा हिरोको एडभेञ्चर एक्स्पल्स २०० मोटरसाइकल देखिएको छ । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङलेको बिक्री वितरण सुरु गरेसँगै हिरोको खस्कदो साखलाई माथि उठाउने विकल्पको रुपमा एक्स्पल्स हेरिएको...
काठमाडौं । एक महिनामा चर्को आवाज निकाल्ने ३४२ ओटा मोटरसाइकल र चालक कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज निकाल्ने मोटरसाइकल र मोटरसाइकल चालकको लागि एक महिनायता विशेष अपरेसन चलाएको थियो, जसमा चर्को आवाज निकाल्ने ३४२...
नेपाली बजारमा मेटालिक सिल्भर कलरको पेन्ट स्किममा केटीएम आरसी ३९० मोटरसाइकल भित्रिएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले उक्त मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको हो ।
सवारी चालक अनुमति पत्रको छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यस सम्वन्धमा यातायात व्यवस्था विभाग र केन्द्र विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं, १७ पुस । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ । योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको शोरूममा गई नयाँ...
काठमाडौं । विश्वकै सबैभन्दा पुरानो मोटराइकल कम्पनीमा पर्ने ‘रोयल इन्फिल्ड’ विश्वका धेरै देशमा अच्काली रुचाइन्छ । त्यसमा पनि एशियालाई रोयल इन्फिल्डले आफ्नो मुख्य बजारको रुपमा विकास गरिरहेको छ । नेपालको साथसाथै छिमेकी राष्ट्र भारत, चिन, थाइल्याण्ड, पाकिस्तान जस्ता एशियाका...