डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो ।
काठमाडौं । जावा मोटरसाइकलको नयाँ सेग्मेन्ट जावा पेरक नेपाल भित्रने भएको छ । लकडाउनपछि नेपाल आएको जावाले आफ्नो नयाँ मोटरसाइकल १५ दिनभित्र नेपाल भित्र्याउने नेपालको लागि जावाको आधिकारीक वितरक अग्नी मोटो इन्कले बताएको छ । कस्तो छ विशेषता ?...
विभागले एक सूचना प्रकाशित गर्दै आज साँझ ५ बजेदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन आवेदन दर्ता प्रणाली सुचारु हुने जानकारी दिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका.६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताए ।
काठमाडौं उपत्यका भित्र एक वर्षको अवधिमा १० हजार ७३३ वटा दुर्घटना भएको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक आंकडा अनुसार पछिल्लो एक वर्षमा ती दुर्घटना भएका हुन् । यी दुर्घटनामध्ये आठ हजार ३६४ वटा दुई पाङ्ग्रे सवारी साधनको रहेको छ । तथ्यांकअनुसार सवारी दुर्घटनामा परि १९१ जनाको ज्यान गएको छ । जसमध्ये दुई पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै ११७ जनाको मृत्यु भएको छ ।
काठमाडौं । प्रविधिको विकाससँगै आउने उत्पादनमा नयाँ नयाँ विशेषताहरु थपिन्छन् । जसले उपभोक्तालाई नयाँ अनुभुतिका साथै सुरक्षामा समेत आयामहरु थप्दै गएको हुन्छ । यो सवारीसाधनमा समेत लागू हुने नै भयो । सवारीसाधनमा विगनमा ड्रम ब्रेक हुन्थ्यो, जुन अहिले पनि चल्तिमै...
काठमाडौं, ३० चैत । वेलायती कार निर्माता एमजी मोटर्सले भारतीय बजारमा यही वर्षको अन्त्यतिर नयाँ इलेक्ट्रिक कार लञ्च गर्ने भएको छ । एमजीले ईजेडएस इलेक्ट्रिक कार भारतमा ल्याउने भएको हो । एमजीले यो वर्ष भारतमा एमजी हेक्टरको पनि बिक्री शुरु गर्दै...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित हरियो नम्बरप्लेट भएका ट्याक्सीको सेवा अब एपमार्फत बुक गर्न सकिने भएको छ । यस्तो सेवा बिहीबारबाट एपमार्फत सञ्चालन गरिएको हो ।
सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र ट्रायल परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले छठ लगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो ।