सुनको भाउ तोलाको ९९ हजार ९ सय रुपैयाँ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९ सय रुपैयाँका दरले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो
प्रतितोला ७०० रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ६ साउन । बुधबार सुनको भाउ पुन घटेको छ । आज सुनको भाउ तोलामा रु ७ सयले घटेको हो ।
मंगलबार प्रतितोला रु ९३...
सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नक्कली विल वनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह सक्रिय,सतर्क रहन आग्रह
नक्कली विल बनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ ।
सुन र चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड
नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आजको वृद्धिपछि प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।
सुन प्रतितोला एक हजार रूपैयाँ बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको हो।
प्रतितोला ३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ ।
सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख ३४ हजार
सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।






























