केमिकल या मिनरल,कस्ताे सनस्क्रीनस् रोज्ने?
काठमाडौं । पछिल्लो समय विश्वभर नै केमिकल सनस्क्रीनको प्रभावकारिता, स्वास्थ्यमा पर्ने असर र वातावरणीय प्रदूषणका बारेमा चासो बढ्दै गएको छ। त्यसैले बिस्तारै धेरै मानिसहरू...
उच्च मूल्यबाट तल झर्याे सुन, चाँदिकाे भाउ बढ्याे
गत शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने ओरालो लागेको छ ।
सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलन जारी राख्ने
सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने भएका छन्।
१४ सय रुपैयाँले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार?
केही दिनदेखि लगातार बढेकाे सुनकाे भाउ शुक्रबार भने ओरालो लागेको छ।
घट्याे सुनचाँदीकाे भाउ
नेपाली बजारमा आज सुनको मूल्य ताेलामा ११ सयले गिरावट देखिएको छ। स्थानीय बजारमा सोमबार सुनको मूल्य एक लाख ९८ हजार १०० रुपैयाँ तोकिएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी दरवारमार्ग कन्सर्ट, प्रधानमन्त्री सहभागी
संविधान दिवसको अवसरमा सरकारले बिहीबार काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।
२ लाख ३९ हजार २ सयबाट माथि लाग्याे सुन
नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
तोलामा १३ सय रुपैयाँले बढ्याे सुन, चाँदि उच्च मुल्यमै
बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनकाे भाउ प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ ।
सुनले फेरि बनायाे नयाँ रेकर्ड !
शुक्रबार सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेकाे छ। आज सुनको भाउ तोलाको २ लाख ६९ हजार ३ सय पुगेकाे छ।




























