फर्म रजिष्ट्रेसन तथा नवीकरण अब अनलाइनबाटै

कोभिड-१९ महामारीको संक्रमण जोखिम बढिरहेका बेला विभागले ‘प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सी दर्ता, नवीकरण, संशोधन र खारेजीलयातका काम अनलाईनबाटै शुरु गरेको हो ।

गहुँ आयातको प्रतिबन्धले मैदा/आँटाको चरम अभाव

भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको छ ।

घट्यो ब्रोकर कमिसन, जेठदेखि कार्यान्वयनमा आउने

अब ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३०६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०.२४३ प्रतिशत कमिसन तिर्नुपर्छ ।

गरगहना लगाएर आवत-जावत गर्दा भन्सारमा अवरोध नगर्न सुनचाँदी ब्यवसायीको आग्रह

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई सँग भेटगरी यस्तो आग्रह गरेको हो ।

कोका-कोलाले ल्यायो १७५ एमएल नयाँ ग्लास बोतल, मूल्य रु २५ रुपैयाँ...

कम्पनीका अनुसार नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको हो। बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउँछ।

वित्तीय संघीयता कार्यान्वयन गर्न विश्व बैंकको सहयोग

काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय संघीयता कार्र्यान्वयनका सिलसिलामा कानुनी आधार तयार पार्न दिने सहुलियतपूर्ण ऋण सहयोग स्वीकृत गरेको छ । विश्व बैंकले यसै...

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९६ पैसा निर्धारण गरेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप

भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

लोक सेवा आयोगद्धारा ठूलो संख्यमा आवेदन माग

आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।

कर तिर्ने समय एक महिना थपियो, यस्तो छ नयाँ सुविधा

यसअघि २५ वैशाखसम्म कर तिर्न मिल्ने सरकारले बताएको थियो । तर, कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि लम्बिएसँगै कर तिर्ने समय पनि बढाइएको हो ।