यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
‘जसरी हुन्छ जनताको लगानीमा नै ठूला आयोजना अघि बढाइन्छ’-कुलमान घिसिङ
उनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई ‘गेम चेन्जर परियोजना’ को सङ्ज्ञा दिँदै प्राधिकरणको आर्थिक अवस्था सुधार गर्नसमेत महत्वपूर्ण योगदान गरेको बताए।
दोब्बरले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी
असारमा सबैभन्दा बढी १७ अर्ब ४८ करोड ४७ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ ।
निक ट्रान्सफर्मरको अन्तर्राष्ट्रिय व्यापार, कोरोना महामारीपछि भुटान निर्यात सुचारु
विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको अन्त्य भएपछि ३ वर्षदेखि रोकिएको निर्यात सुचारु गरेको हो । कोरोना महामारीको अन्त्यसँगै विद्युतीकरणको काममा तीव्रता आएपछि भुटान पावर कर्पोरेशन लिमिटेड (बिपिसी ले ट्रान्सफर्मर खरिदका लागि ठेक्का आह्वान गरेको थियो ।
श्रममन्त्री श्रेष्ठसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट, इपीएस सम्झौता छिट्टै नवीकरण...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन् ।
प्रदेश र स्थानीय तहले विभिन्न शीर्षकमा पाउने बजेट बढ्यो, कुनलाई कति...
अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमार्फत प्रदेश र स्थानीय तहलाई दिइने बजेट छुट्याएका छन्। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहलाई दिइने बजेट सार्वजनिक गरेको हन् ।
‘अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाऔं’-गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन् ।
प्रहरीमा खुल्यो एकैपटक ठूलो संख्यामा जागिर, खेलाडीदेखि भान्सेसम्म माग (सूचनासहित)
नेपाल प्रहरीले एकैपटक ठूलो संख्या नयाँ भर्ना खुल्ला गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदहरूमा १९ सय बढीका लागि दरखास्त आह्वान गरेको हो ।
दक्षिण कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको इपीएस कार्यालयले सूचना जारी गर्दै भाषा परीक्षा पास गरी कोरिया जाने कामदारहरुको भिसा शुल्क बढेको जानकारी दिएको हो ।
स्याउ उत्पादक कृषकलाई बजार अभाव
दार्चुला, २९ भदाै । अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन् ।
बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै...































