सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट पाइने

असोज ११ गते देखि असोज २७ गते सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ ।

खरिदबिक्री खाता पेश गर्ने समय थप, भ्याट विवरण २५ गतेभित्रै बुझाउनु...

विभागले यसअघि २५ गतेभित्र खरिद बिक्री खाता बुझाइसक्नु पर्ने व्यवस्था गरेको थियो। मूल्य अभिवृद्धि कर (भ्याट) विवरण भने २५ गतेभित्रै पेश गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले मंगलाबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ २ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ ।

चौतर्फी विरोधकाबीच अध्यादेशबाट बजेट सार्वजनिक हुँदै, त्यसअघि मन्त्रिपरिषद् बैठक

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ।

मुक्तिनाथ केवलकार परियोजनाको ५८ अर्ब लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।

दुई वर्षमा सक्नेगरी ठेक्का लिएको सडक आयोजना एक वर्षमै निर्माण

क्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए।

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालय अनुगमन गर्ने

सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ ।

हवाई भाडा बढेको बारे तीन मन्त्रीबीच छलफल

परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छन् ।

मासुका लागि स्त्री जातिका पशुचौपाया बिक्री गर्न नपाइने

गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासुजन्य प्रयोजनका लागि पशुचौपाया ओसारपसार गर्न रोक लगाएको छ। गाउँपालिकाले शुक्रबार एक सूचना निकालेर मासुजन्य प्रयोजनका लागि स्त्री जातिका पशु चौपायाहरू बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको हो।

विदेशी मुद्रा सञ्चिति १३ खर्ब ८३ अर्ब, १० महिनाको वस्तु तथा...

७ महिनामा विदेशी मुद्रा सञ्चिति १३.८ प्रतिशत बढेको छ। गत माघसम्म विदेशी मुद्रा सञ्चिति बढेर १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।